मनोज गजुरेलले काउली बुडी संग दोहोरि गाउदा गाऊदै आफ्नै पत्नी को भित्री रहस्य खोले

काठमाण्डू 2074-02-18 सागर रायमाजी, सगरमाथा दैनिक मनोज गजुरेलले काउली बुडी संग दोहोरि गाउदा गाऊदै आफ्नै पत्नी को भित्री रहस्य खोले (भिडियो हेर्नुहोस्) तपाई हरु ले एकदमै मन परायको चर्चित् कार्यक्रम काउली बुडी सोमा चर्चित हास्य बेंगय कलाकार मनोज गजुरेलले आफ्नो भित्री रहस्य खोलेका छन एस कार्यक्रम मा यस्तै कला छेत्र मा लायका चर्चित ब्यक्ति हरुलाई बोलायर अन्तरंग कुराकानी गरिन्छ | तपाईहरु ले एकदमै रुचायकी काउली बुडी ( सन्ध्या बूढ़ा ) एस कार्यक्रमक़ि परस्तोता हून | छोटो समयमा नै काउलि बुडी शो ले धेरै भन्दा धेरै श्रोता को मन जित्न सफल भयको छ | संध्या बूढ़ा भञ्चिन् श्रोता को माया पेरडा ले गर्दा नै आज यो कार्यक्रम सफल हुन सकेको छ अजै धेरै माया सलाह सुजाव को अपेक्च्या गरेकी छु यदि यो कार्यक्रम हजुर हरु लाई मन पर्छ भने share अनि suscribr गर्न नभुल्नु होला
SHARE

About sagar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment