New Nepali Superhit Comedy Song Bhanna ta Bhaneu Dajai Minraj gautam /Sandhya buda

बिगत ५ वर्ष देखि लोक दोहोरि गायनमा आबद गायक मिनराज गौतम का हासेरैदीन कटाई राखे है ,खारा बजार न्वागी मेला मा ,आफ्नै मुटु भन्न नपाउदा ,तन्द्दोरी मा रोटि आद्कौनी ,मायाको डोरी ले ,झम झम नाचिदेउ माया ,हाम्रो माया छुटेको ,कस्तो कर्म बोलका गित हरु चर्चित छन् 

हालै  मात्र गायक मिनराज ले दियो इन्टरटेन्टमेन्ट  प्रा लि बाट  देस को यथार्त परिस्तिति लाई बेंगय गरेर लोक गीत मार्फत भन्न त भन्यौ दाजै  बोलको गित बजार मा लियर आयका क्षन्  जसमा संगीत खेम सेन्चुरी ले गरेका छन् भने सब्द मिनराज को नै रहेको छ र महिला आवाज मा अहिलेकी चर्चित गाइका शंध्या बुडा (काउली बुडी ) को रहेको छ 



                   यस गित मा हाम्रो देस को पिडा लाई खुलेर बयान गरेका क्षन्  
केही समय आगाडी चर्चित गायक पशुपति शर्मा ले मलाई अमेरिका एई  मलाई जापान पनि एई भन्ने गित लाई उनले खुलेर प्रश्न गरेका छन्  
SHARE

About sagar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment